देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

33
SHARES
184
VIEWS

काठमाडौं । आज देशभर थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा गप १५ सय ७५ जना डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १५ सय ६७ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार