अछाम दुर्घटना: घाईते ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियाे

48
SHARES
264
VIEWS

अछाम । अछामका बस दुर्घटनाबाट घाईते भएका ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

साेमबार जिल्लाको चौरपाटी गााउपालिका मार्कुमा भएको बस दुर्घनमा घाईते ३ जनालाई हेलीकप्टर मार्फत नेपालगञ्ज लगिएको हो ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित र वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवरलाई रेफर गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।

अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य माननिय पूर्व गृह उपप्रधान मन्त्री भिम रावलको पहलमा ३ जना बिरामीलाई उप उपचारका लागि कोहोलपुर मेडिकल कलेजमा रेफर गरिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार