मौसम सामान्यतया सफा, पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने सम्भावना

28
SHARES
154
VIEWS

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार