मौसम सामान्यतया सफा, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

10
SHARES
57
VIEWS

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको देखिन्छ । हाल प्रदेश १ को मौसममा आंशिक बदली रहेको छ ।त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहने छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको विभागले जनाएको छ ।त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार