अनेरास्ववियु अछामका पुर्ब जिल्ला कमिटी सदस्य एबम नेपाल कम्युनिस्ट पार्टी अछामका सङ्गठित सदस्य देबेन्द्र बहादुर साहिको उपाचारको क्रममा भारतको पुणेमा निधन भएको छ । करिब एक महिना देखी निरन्तर रुपमा उपचारमा रहेका साहिको शनिबार निधन भएको पारिवारिक श्रोत ले जानकारी दिएको छ ।
ब्लड मा ईन्फेक्सन भए पछि काठमाडौको टिचिङ हस्पिटल मा भर्ना भएका उनि तेहा उपचार सम्भव नभए पछि भारत गएका थिय । करिब १ महिनाको लामो उपचार पछि सनिवार भारतको पुने स्थित बुधरानी अस्पताल मा उनको निधन भएको हो ।
मृतक साहीले करिब १० महिना अगाडी मात्र बिबाह गर्नु भएको थियो । डिप्रोक्स लघुबित्त बिकास बैंक मा कार्यरत साही करिब ३ महिना अघि मात्र मुगु डडेल्धुरा सरुवा भएर आयका थिए ।
Discussion about this post