धनगढी । बिहिबार राति सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ८ बजेर ५५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
बझाङको केदारस्यु गाउँपालिका भामचौर केन्द्रविन्दु बनाएर ४।० रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापक केन्द्रले जानकारी दिएको छ ।
बैतडी, दार्चुला, बझाङ र डडेल्धुरालगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
Discussion about this post