सुदूरपश्चिमका एक युवकको मलेसियामा मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका ९ घर भएका सुरेश नागरीको मृत्यु मलेसियाको क्वालालम्पुरमा मृत्यु भएको हो। एक कम्पनीमा काम गर्दै आएका उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको मृत्यु शंकास्पद भएको बताईएको छ। भुईमा खुट्टा टेकेको अवस्थामा मृत भेटिएका नागरीको कोठामा पनि रगत पाईएको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। दिनेश खबरबाट
Discussion about this post