अछाममा एक जना जनप्रतिनिधि मृत भेटएका छन् ।रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।
बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा भेटिएको स्थानिय भरत साउदले जानकारी दिए । थप विबरण आउन बाकी छ । अछाम खबरबाट
Discussion about this post