सुदूर पहाडका जिल्लामा भूकम्पको धक्का

45
SHARES
250
VIEWS

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साझ ३ दशमलव ३ हेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प आपन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भारतको धार्चुला क्षेत्रमा भूकम्प गएको हो। भारतसंग सीमाना जोडिएका सुदूर पहाडका जिल्लामा पनि धक्का महसुस गरिएको हो। भारतमा केन्द्र बिन्दु भएको हुँदा क्षतीको कुनै विवरण नआएको र मापन केन्द्रले अपडेट गरेको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार