इरानद्वारा अमेरिकी सेनालाई आतंकवादी घोषणा

29
SHARES
162
VIEWS

इरान– इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ । इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच तनाव चुलिएको छ । इरानले अमेरिकासँग बदला लिने घोषणा समेत गरिसकेको छ ।

इरानले आफ्ना मस्जिदमा रातो झन्डा फहराएर अमेरिकासँग युद्धको घोषणा गरिसकेको पनि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार